सेयर मार्केट

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सेवा २ दिन बन्द रहने

nepse

२१ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइट सेवा २ दिनका लागि बन्द हुने भएको छ ।

नेप्सेले बिहीबार एक सुचना जारी गर्दै २२ गते शुक्रबार र २३ गते शनिवार वेबसाइट पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो ।

डाटा सेन्टर अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिस्टम उपलब्ध नहुने नेप्सेले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *