२१ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइट सेवा २ दिनका लागि बन्द हुने भएको छ ।
नेप्सेले बिहीबार एक सुचना जारी गर्दै २२ गते शुक्रबार र २३ गते शनिवार वेबसाइट पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो ।
डाटा सेन्टर अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिस्टम उपलब्ध नहुने नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस