मुख्य समाचार

थप ३ हजार ७२९ जना कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

corona

२२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७२९ जना कोरोना संक्रमित थपिएका छन् । १५ हजार ६७५ वटा नमूनाको परीक्षण गर्दा ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा २५ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा १ हजार ८८५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस