
२२ साउन, काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बाेलाएकाे छ ।
साउन २८ गते दिउँसो २ बजेका लागि बैठक बाेलाइएकाे काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा १४ औैँ महाधिवेशनकाे कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्ताव प्रस्तुत हुनेछ ।
प्रतिक्रिया दिनुहोस