समाचार

बाढी पछिको कष्टकर जीवन : हेलम्बु र मेलम्ची जान गोरेटो बाटो निर्माण गरिँदै

Melamch goreto

२३ साउन, काठमाडौं । साउन १६ र त्यसपछिको मेलम्ची खोलामा आएको लगातारको बाढीले मोटरबाटो बगाएपछि हेलम्बु गाउँपालिका र मेलम्ची–६ का स्थानीयवासी हिड्न सहजताका लागि स्थानीयको अग्रसरतामा गोरेटो बाटो निर्माण गरिँदै ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस