मुख्य समाचार

बालाजुको नेबिको बिस्कुट कारखानामा आगलागी, तस्बिरमा हेर्नुहाेस्

nebiko fire

२३ साउन, काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा आगलागी भएको छ । नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो ।

दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा ल्याएका छन् । के कारणले आगलागी भएको खुल्न सकेको छैन ।

nebiko fire

nebiko fire

nebiko fire

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस