मुख्य समाचार

बिहीबारदेखि राति ८ बजेपछि काठमाडौं उपत्यकामा सवारी साधन चलाउन नपाइने

kathmandu check point

२६ साउन, काठमाडौं । बिहीबारबाट राति ८ बजेपछि काठमाडौं उपत्यकामा सवारी साधन चलाउन नपाइने भएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै निषेधाज्ञा कडाइ गर्दै राति ८ बजेपछि सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

मंगलबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैंकठले निषेधाज्ञा ८ भदौसम्म जारी रहने समेत निर्णय गरेको छ । त्यो अवधीमा अत्यावश्यक सवारी साधान भने सञ्चालन गर्न पाउनेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस