२६ साउन, काठमाडौं । बिहीबारबाट राति ८ बजेपछि काठमाडौं उपत्यकामा सवारी साधन चलाउन नपाइने भएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै निषेधाज्ञा कडाइ गर्दै राति ८ बजेपछि सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
मंगलबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैंकठले निषेधाज्ञा ८ भदौसम्म जारी रहने समेत निर्णय गरेको छ । त्यो अवधीमा अत्यावश्यक सवारी साधान भने सञ्चालन गर्न पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस