
२७ साउन, काठमाडौं । ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राजनीतिक विषय भएको बताएकी छन् ।
बुधबार काठमाडाैंमा आयोजित पत्रकार सम्मेलनमा एमसीसी पास हुन्छ भनी सोधिएको प्रश्नमा उनले भनिन्, “यो राजनीतिक विषय हो । सोही अनुसार हल हुन्छ ।”
प्रतिक्रिया दिनुहोस