समाचार

एमसीसी राजनीतिक विषय हाे : ऊर्जा मन्त्री भुसाल

pamfa bhushal

२७ साउन, काठमाडौं । ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राजनीतिक विषय भएको बताएकी छन् ।

बुधबार काठमाडाैंमा आयोजित पत्रकार सम्मेलनमा एमसीसी पास हुन्छ भनी सोधिएको प्रश्नमा उनले भनिन्, “यो राजनीतिक विषय हो । सोही अनुसार हल हुन्छ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *