३२ साउन, काठमाडौं । अफगानिस्तानको विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ ।
बीबीसीका अनुसार अमेरिकी सेनाले हावामा गोली चलाएको छ । उक अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार अमेरिकी सेनाले काबुल विमानस्थलमा गोली चलाएको हो ।
सर्वसाधारण जहाज चढ्न भिडभाड भइरहेका बेला गोली चलाएको बताइएको छ । भीड अनियन्त्रित भएपछि गोली चलाएको बताइएको छ । यो फायरिङ भीड तितरबितर गर्नमात्रै केन्द्रित रहेको समाचारमा जनाइएको छ । बीबीसी
प्रतिक्रिया दिनुहोस