समाचार

नारायणी अस्पतालमा अख्तियारको छापा

narayani hospital birjung

३२ साउन, पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्जको नारायणी अस्पतालमा छापा मारेको छ ।

अस्पतालको मेडिकलमा हिनामिना भएको र म्याद गुज्रिएका औषधि बिक्री गरेको भन्ने सूचनाको आधारमा छापा मारिरहेको आयोग हेटौँडाका सूचना अधिकारी विष्णु सापकोटाले जनाकारी दिए ।

‘खरिद बिक्री र टेन्डरका कागज नियन्त्रणमा लिएका छौँ, अहिले म्याद गुज्रिएका औषधिहरू गन्ने काम भइरहेको छ,’ सापकोटाले भने, ‘हामीले नियन्त्रणमा लिएका कागजात र औषधिको छानबिनपछि कति अनियमितता भएको छ भन्ने यकिन हुन्छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *