समाचार

संसद्का दुवै अधिवेशन अन्त्य

samsad

३२ साउन, काठमाडौं । सरकारले संसद्का दुवै अधिवेशन अन्त्य गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाएका थिए ।

उनले दुवै सदनको अन्त्य आजै राति १२ बजेदेखि हुने सदनमा जानकारी गराएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *