कर्पोरेट

सेल पेको ‘मनाउ रक्षा बन्धन’ योजना, ५ सयसम्म क्यास ब्याक पाइने

cellpay offer

योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेल पे कार्टबाट ५ हजार भन्दा बढीको सामान खरिद गरेमा ५ सय क्यास ब्याक पाउनेछन् । यो योजना यही भदौ १ गतेदेखि भदौ ६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले रक्षा बन्धनको उपलक्ष्यमा ‘मनाउ रक्षा बन्धन’ योजना सार्वजनिक गरेको छ ।योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेल पे कार्टबाट ५ हजार भन्दा बढीको सामान खरिद गरेमा ५ सय क्यास ब्याक पाउनेछन् ।

यो योजना यही भदौ १ गतेदेखि भदौ ६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस