कर्पोरेट

कामना सेवा विकासका ग्राहकलाई सम्यक डाइग्नोस्टिकमा स्वास्थ परीक्षण गर्दा १५% छुट मिल्ने

kamana sewa

३२ साउन, काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई सम्यक डाइग्नोस्टिकमा स्वास्थ परीक्षण गराउँदा १५% छुट प्राप्त हुने भएको छ ।

कामना सेवा विकास बैंक र स्वास्थ प्रयोगशाला सम्यक डाइग्नोष्टिक बीच सो छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सुविधा सम्यक डाइग्नोस्टिकको जावलाखेल तथा मध्य बानेश्वरमा रहेका शाखाबाट प्राप्त हुने कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस