मुख्य समाचार

पछिल्लो २४ घण्टामा ३,४०३ कोरोना संक्रमित थपिए, ४२ जनाको मृत्यु

corona test

२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४०३ जना कोभिड संक्रमित थपिएका छन् ।

१६ हजार ८३८ वटा नमुनाको परीक्षण गर्दा ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु पुष्टि भएको छ भने २ हजार १०४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस