
३ भदौ, काठमाडौं । राष्ट्रिय बिमा संस्थानका ग्राहकहरुले आफ्नो जीवन बिमाको प्रिमियम रकम अनलाइनबाटै कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।
संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठक, सहप्रशासक महेश रिमाल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले उक्त अनलाइन भुक्तानी सेवाको थालनी गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस