विश्व/प्रवास

कडा प्रतिबन्धका बीच इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

iran coronavirus

३ भदौ, काठमाडौं । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । बिहीबार इरानी स्वास्थ्य मन्त्रालयले देशभर जारी गरिएका कडा खालका प्रतिबन्धका बीच मृत्यु हुनेको संख्या एक लाख नाघेको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा इरानमा ३२ हजार २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, थप ५६४ जनाको मृत्यु भएको छ । इरानमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४५ लाख ८७ हजार नाघेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *