समाचार

पछिल्लो २४ घण्टामा ३ हजार ४२ काेराेना संक्रमित थपिए, २६ जनाको मृत्यु

corona update

४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४२ जना काेराेना संक्रमित थपिएका छन् ।  १७ हजार ६५४ वटा नमुनाको परीक्षण गर्दा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु पुष्टि भएको छ भने २ हजार २४४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस