संगीत

सुनिता दुलालको तिज गीत सार्वजनिक

Swami Ki Pyari

५ भदौ, काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘स्वामीकी प्यारी’ बोलको तिज गीत उनले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।

शितास्मा भुषालको शब्द रहेको गीतलाई बीबी अनुरागीले संगीत गरेका छन् । काजिस श्रेष्ठले भिडियो निर्देशन गरेका छन् । भिडियोमा गौरी मल्ल, सुमिना श्रेष्ठ, सरोज प्रजा, बिना राउत लगायत कलाकार फिचर्ड छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *