समाचार

काठमाडौंमा गाईजात्राको रौनक (फोटोफिचर)

gaijatra basantapur

७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन नेवार समुदायले यो पर्व मनाउने गर्छन् । एक वर्षमा दिवङ्गत भएको परिवारजनको नाममा गाई अथवा गाईको भेषमा बालकलाई नगर परिक्रमा गर्ने चलन छ ।

गाई बनेर नगर परिक्रमा गर्दा नगरमा दिवङ्गत भएकाहरु गाईको पुछार समातेर वैतर्णी पार हुन्छन् भने विश्वास छ । यसवर्ष कोरोना संक्रमणको त्रासका कारण सतर्कता अपनाई मास्क लगाएर नगर परिक्रमा गरिएको छ ।

gaijatra basantapur 1

gaijatra basantapur 2

gaijatra basantapur 3

gaijatra basantapur 4

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस