समाचार

थप १ हजार ८०१ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

corona discharge siraha

७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८०१ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार ३२६ वटा नमुनाको परीक्षण गर्दा एक हजार ८०१ जनामा संक्रमण पुष्टी भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु पुष्टी भएको छ भने एक हजार ९२४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस