लुम्बिनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासकाे मत

kul prasad kc 1

७ भदौ, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेशसभा बैठकमा केसीले सभाको विश्वास पाएका हुन् ।

उनको पक्षमा ४२ मत परेको छ । त्यस्तै १ सांसद् तटस्थ बसेका छन । बैठकमा विपक्षी दल नेकपा एमालेका सांसद्हरू अनुपस्थित थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *