
७ भदौ, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेशसभा बैठकमा केसीले सभाको विश्वास पाएका हुन् ।
उनको पक्षमा ४२ मत परेको छ । त्यस्तै १ सांसद् तटस्थ बसेका छन । बैठकमा विपक्षी दल नेकपा एमालेका सांसद्हरू अनुपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस