कर्पोरेट

केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर नेपाली बजारमा

Kent

७ भदौ, काठमाडौं । सी.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको ई.ओ.एल.ले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आर. ओ. वाटर प्युरिफायर नेपाली बजारमा भित्र्याएको छ ।

यो नयाँ वाटर प्युरिफायरको मूल्य ३३ हजार ९९० रहेको ई.ओ.एल.ले जनाएको छ । नेपाल भरका सबै प्रमुख रिटेल आउटलेटहरुबाट उपलब्ध यो प्युरिफायर शतप्रतिशत शुद्ध प्रिमियम र एक्स्ट्रा सुविधाहरु भएको कम्पनीले जनाएको छ । यसले अल्कलाइन सहितको पिउने पानी प्रदान गर्ने जसले पी.एच.को स्तर ८.५ देखि ९.५ को बिचमा सुनिश्चित हुने कम्पनीले जनाएको छ ।

यस प्युरिफायरले आर.ओ. + यू. भी. + यू. एफ. + टी.डी.एस. नियन्त्रणको बहु शुद्धिकरण प्रक्रिया प्रयोग गर्ने र यू. भी. डिसइन्फेक्सन टेक्नोलोजीले शुद्ध पानीलाई भण्डारण ट्याङ्कीमा लामो समयसम्म शुद्ध राख्ने कम्पनीको दावी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *