राजनीति

एमालेको आह्वान– मूल घरमा फर्किनुहोस्, कारबाही हुँदैन

UML Stha

८ भदौ, काठमाडौं । नेकपा एमालेले पार्टी विभाजन गरेर गएका नेता तथा कार्यकर्तालाई मूल घरमा फर्किन आग्रह गरेको छ ।

पार्टी स्थायी कमिटी बैठकपछि जारी गरिएको एक आह्वानमा यो कुरा उल्लेख गरिएको छ ।

“एकताका लागि आह्वान गर्ने प्रस्ताव पारित भएको छ । मूल घरमा फर्किनुहोस्,” प्रवक्ता प्रदीप ज्ञवालीले भने, “तपाईंहरुलाई पार्टीमा हार्दिक स्वागत गरिनेछ । कारबाही नहुने जानकारी गराउन चाहन्छौँ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस