![Nepalis return from Afghanistan](https://www.nmbnews.com/wp-content/uploads/2021/02/nmb-watermark-image.jpg)
८ भदौ, काठमाडौं । अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट ७९२ जना नेपाली नागरिकको उद्धार भइसकेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले विभिन्न माध्यमबाट रोजगारीको सिलसिलामा अफगानिस्तान गएका नेपालीहरूको नेपाल सरकारले प्राथमिकताका साथ उद्धार गरिरहेको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस