मुख्य समाचार

निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी)का ५५ केन्द्रीय सदस्य र ३३ सांसदको सनाखत

madhav

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसद निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।

आयोग स्रोतले दिएको जानकारीअनुसार करिब सनाखत सकिएको छ । तर २ बजेसम्म समय दिइएकाले त्यसबेलासम्म पर्खिने योजना छ ।

निर्वाचन आयोगले सनाखत सकिएर बाँकी काम सके आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस