समाचार

रुकुम पश्चिममा भदौ १५ देखि विद्यालय खुल्ने

school

१० भदौ, रुकुम । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका रुकुम पश्चिमका विद्यालयहरू यही भदौ १५ गतेदेखि सञ्चालन गरिने भएको छ ।

जिल्ला सदरमुकाम मुसिकोटमा पालिकास्तरीय प्रमुखहरू र सरोकारवाला निकायसँगको छलफलमा विद्यालयहरू खुलाउने सहमति भएको बताइएको छ ।

उता, रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पनि भदौ १३ देखि भौतिक उपस्थितिमै पठनपाठन गर्न दिने निर्णय गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस