समाचार

नारायणी नदीमा बहाव सतर्कता तहनजिक, सतर्क रहन आग्रह

flood

११ भदौ, काठमाडौं । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको र बढ्दो रहेको जनाइएको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान एक सूचना जारी गर्दै चितवन र नवलपरासीको तटीय क्षेत्रमा रहनेहरूलाई आज रातिसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस