संगीत

गायक हिमाल सागरको ‘भुलिदेउ’ सार्वजनिक (भिडियो)

Bhulideu

११ भदौ, काठमाडौं । गायक हिमाल सागरले ‘भुलिदेउ’बोलको नयाँ गीत ल्याएका छन् । संगीत समेत उनकै रहेको गीतमा रोहन पौडेल जनकको शब्द तथा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ ।

गीतको भिडियो ब्लड क्यान्सर पीडित प्रेमिका र शंकालु प्रेमी बीचको कथा प्रस्तुत गरिएको छ । अमेरिकामै छायाँकन भएको भिडियोमा पूर्ण लम्साल, गायक सागर र लक्ष्मी ओलीको अभिनय देख्न सकिन्छ ।

बिक्की पुलामीको निर्देशन रहेको भिडियाे शैलेश घलेको छायाँकन, बिष्णु खड्काको सम्पादन छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *