राजनीति

नेकपा (एकीकृत समाजवादी)ले गठन गर्‍याे ५ सदस्यीय स्थायी कमिटी

madhav nepal patrakar sammelan

११ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पाँच सदस्यीय स्थायी कमिटी गठन गरेको छ । अहिलेका लागि पाँच सदस्यीय स्थायी कमिटी बनाइएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

स्थायी कमिटीमा माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रवेश हमाल रहेका छन् ।

नेता खतिवडाका अनुसार यी पाँचैजना एमालेमा पनि स्थायी कमिटी सदस्य थिए । नेता नेपाललाई सहज पार्न तत्कालका लागि पाँच सदस्यीय स्थायी कमिटी बनाइएको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *