मुख्य समाचार

२ हजार ६५ संक्रमित थपिए, २५ जनाको मृत्यु

Corona Kathmandu

पछिल्लो २४ घण्टामा देशभर २ हजार ६५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ११७ वटा नमुनाको परीक्षण गर्दा २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

चौबीस घण्टामा २५ जनाको मृत्यु पुष्टि भएको छ भने २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *