समाचार

पूर्वी नवलपरासीमा पहिरोमा पुरिएर एकै परिवारका तीनजना बेपत्ता

tipeni pahiro

११ भदौ, काठमाडौं । पूर्वी नवलपरासीमा पहिरोमा पुरिएर एकै परिवारका तीनजना बेपत्ता भएका छन् । हुप्सेकोट गाउँपालिका –४ मा पहिरो जाँदा एकै परिवारका तीनजना बेपत्ता भएका हुन् ।

पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीका अनुसार हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ४० वर्षीया धनमाया पुलामी र उनकी दुई नातिनीहरु ७ वर्षीया भूमिसरा र ६ वर्षीष देउमाया पुलामी बेपत्ता भएका हुन् ।

उनीहरुको खोजी कार्य जारी रहेको प्रजिअ पंगेनीले जानकारी दिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *