मुख्य समाचार

देउवा र दाहालबीच सरकारलाई छिट्टै पूर्णता दिनेबारे छलफल

deuba prachanda

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । देउवा र दाहालबीच शनिबार बिहान भेटघाट भएको हो ।

भेटमा सरकारलाई चाँडै पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । सरकारले अझै पूर्णता पाउन सकेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *