समाचार

पर्वमा भिडभाड गर्न प्रशासनले लगायो रोक

teej

१२ भदौ, कैलाली । कैलालीमा गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमी लगायत पर्वमा भिडभाड गर्न नपाइने भएको छ ।

कोभिड–१९ को सङ्क्रमण तथा जोखिम दर उच्च रहेकाले ती पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस