समाचार

आजदेखि दाङमा इमरजेन्सीबाहेकका स्वास्थ्य सेवा बन्द गरिने

rapti zonal hospital

१३ भदौ, दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि भएको आक्रमणको बिरोधमा आजदेखि दाङका सम्पूर्ण स्वास्थ्य संस्थामा इमरजेन्सीबाहेकका स्वास्थ्य सेवा बन्द गरिने भएको छ ।

नेपाल चिकित्सक संघ दाङ शाखाले विज्ञप्ति जारी गरी यस्तो जानकारी गराएको हो । संघले सरकारी तथा निजी क्षेत्रमा कार्यरत सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा बन्द गर्ने जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *