समाचार

पछिल्लो २४ घण्टामा १ हजार ३८८ संक्रमित थपिए, २४ जनाको मृत्यु

coronavirus kathmandu

१३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का एक हजार ३८८ संक्रमित थपिएका छन् ।१० हजार २९७ वटा स्वाब नमुनाको परीक्षण गर्दा एक हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट दुई हजार २६० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस