समाचार

काठमाडौंको टेकुमा आगलागी, नियन्त्रणको प्रयास जारी

fire

१४ भदौ, काठमाडौं । काठमाडौंको टेकुस्थित एक घरमा आगलागी भएको छ ।

दमकलबाट आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

आगलागीको कारण भने खुल्न नकसकेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *