समाचार

कोरोनाबाट आज थप २० जनाको मृत्यु

covid19 Death body

१५ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट आज थप २० जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ७ सय ५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नेपालमा कोरोना भाइरसका १ हजार ६ सय ६४ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ६२ हजार ६ सय ४७ पुगेको छ ।

आज १ हजार ७ सय ८६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख १६ हजार ३ सय ६ जना संक्रमणमुक्त भएका छा् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १५ सय २३ जना पिसीआर र १ सय ४१ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस