समाचार

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल नियुक्त

Narayan Dhakal

१५ भदौ, काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाललाई नियुक्त गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज ढकाललाई विभागको महानिर्देशक नियुक्त गरेका हुन् ।

स्वास्थ्यसेवातर्फ ११ औँ तहमा कार्यरत ढकाल यसअघि स्वास्थ्य मन्त्रालयमा फाजिलमा थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *