
१५ भदौ, काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाललाई नियुक्त गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज ढकाललाई विभागको महानिर्देशक नियुक्त गरेका हुन् ।
स्वास्थ्यसेवातर्फ ११ औँ तहमा कार्यरत ढकाल यसअघि स्वास्थ्य मन्त्रालयमा फाजिलमा थिए ।
प्रतिक्रिया दिनुहोस