मुख्य समाचार

सरकारले दियो सिनेमा हल खोल्ने अनुमति

cinema hall

१६ भदौ, काठमाडौं । यो वर्षको सुरुदेखि बन्द अवस्थामा रहेका सिनेमा हल खुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यलयको निर्णय अनुसार काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका हुन् । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएसँगै सिनेमा हल खुने बाटो खुला भएको हो ।

सरकारले स्वास्थ्य सुरक्षा अनुगमन गर्ने गरी सिनेमा हल खोल्ने अनुमति दिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *