समाचार

पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

covid 19 swab test

१६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५२ जना कोभिड संक्रमित थपिएका छन् । १४ हजार ९३५ वटा नमुनाको परीक्षण गर्दा २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै १० हजार ७७० पुगेको छ । त्यस्तै आज ३ हजार ३० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस