समाचार

काठमाडौं उपत्यकामा थपिए ७१९ काेभिड संक्रमित

Corona Kathmandu

१६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित थपिएका हुन् ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ रहेको छ ।

आज देशभर ३१ हजार ८१२ जना होम आइसोलेसनमा, २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा, ५६३ जना आईसीयू तथा १७० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *