रोजगार

शिक्षण अस्पतालले माग्यो २५ जना स्टाफ नर्स

Teaching hospital nnn

१७ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले २५ जना स्टाफ नर्स माग गरेको छ । करार सेवामा पदपूर्तिका लागि अस्पतालले २५ जना स्टाफ नर्स मागेको हो ।

त्रिवि वा मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उतीर्ण गरेका इच्छुक व्यक्तिले आवेदन दिन पाउने अस्पतालको सूचनामा उल्लेख छ ।

आवेदन फारम भर्नका लागि आजदेखि सात दिन (भदौ २४ गते बेलुका ५ बजे)सम्मको म्याद दिइएको छ ।

job vaccancy

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *