समाचार

क्यूआर कोर्डबाटै ट्राफिक जरिवाना तिर्न मिल्ने व्यवस्था गरिँदै

traffic checking

१७ भदौ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर कोर्डबाटै ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था मिलाउने भएको छ । आज दिउँसो १ बजेदेखि क्यूआर कोर्डबाटै जरिवाना तिर्न मिल्ने व्यवस्था गर्न लागेको हो ।

महाशाखाका एसएसपी जनक भट्टराईका अनुसार जरिवानामा पर्ने चालकलाई क्यूआर कोर्ड भएको रसिद दिइनेछ । चालकले मोबाइलबाट क्यूआर कोर्ड स्क्यान गरी तत्काल जरिवाना तिर्न सक्नेछन् ।

traffic qr

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस