समाचार

पूर्वगृहसचिव रेग्मीको निधन

shreekanta regmi

१७ भदौ, काठमाडौं । पूर्वगृहसचिव श्रीकान्त रेग्मीको ७१ वर्षको उमेरमा निधन भएको छ ।

रेग्मीको आज महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । वि.सं. २०५९ सालसम्म सरकारी सेवामा सक्रिय रेग्मी गृहसचिव भएको समयमा राजीनामा दिँदै सेवाबाट अलग भएका थिए ।

उनी खरो प्रशासकका रूपमा परिचित थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *