कर्पोरेट

दराजले ल्यायो शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’

daraz live

१७ भदौ, काठमाडौं । अनलाइन बजार दराजले शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ भदौ १६ गतेदेखि सुरु भएको घोषणा गरेको छ । दराज मोबाइल एप्लिकेसनमा उपलब्ध हुने दराज लाइभ, दराजको ‘शपरटेनमेन्ट’ रणनीतिको एक भागको रूपमा पेस गरिएको जनाइएको छ ।

ग्राहकहरूको लागि पारस्परिक, वास्तविक अनुभव दिलाउनको लागि खुद्रा बिक्री र मनोरञ्जनको समिश्रणमा ध्यानकेन्द्रित र ग्राहकहरू घरै बसी ब्रान्ड, उत्पादनहरूको विस्तृत जानकारी पाउन सक्ने कम्पनीले जनाएको छ ।

दराज लाइभ स्ट्रिम दराज मोबाइल एपको माध्यमबाट हरेक सोमबारदेखि शुक्रबारसम्म मध्याह्न १२ बजे, अपराह्न ४ बजे  र  साँझ ६ बजे दराज एपमार्फत लाइभ हेर्न सकिनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *