समाचार

वाईसीएलको नयाँ केन्द्रीय समिति सदस्यको नामावली सार्वजनिक (नामावलीसहित )

ycl

१७ भदौ, काठमाडौं । योङ कम्युनिस्ट लीग (वाईसीएल) नेपालको भदौ १२ देखि १५ सम्म भएको राष्ट्रिय भेलाबाट चयन भएका केन्द्रीय समिति सदस्यको नामावली सार्वजनिक गरिएको  छ । सात गैरभौगोलिक सहित ८४ जिल्ला र एक गैरभौगोलिक सहित ८ प्रदेश र केन्द्रीय कार्यालयका ६४७ जना प्रतिनिधि सहभागी भेला भर्चुअल माध्यमबाट भएको थियो ।

भोलाले अध्यक्ष रामप्रसाद सापकोटाले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव सुझावसहित पारित गरेको थियो ।  भेलाबाट निर्वाचित केन्द्रीय समितिको बैठक आगामी भदौ २२ गते बस्नेछ । उक्त बैठकले अध्यक्षसहितका पदाधिकारी चयन गर्ने छ ।

यी हुन् वाईसीएलका २३१ केन्द्रीय सदस्य:

n1

n2

n3

n4

n5

n6

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *