अटो

बजाजको नयाँ शोरुम अब बाह्रबिसेमा

bajaj showroom

१७ भदौ, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले सिन्धुपाल्चोकको बाह्रबिसेमा संचालनमा ल्याएको छ ।

सिन्धुपाल्चोकमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड’ को आज उद्घाटन गरेको हो । बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले बाह्रबिसेमा पनि शोरुम संचालनमा ल्याएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *