समाचार

पर्वतका विभिन्न ठाउँमा पहिरो : पाँचजनाको मृत्यु

pahiro 1

१८ भदौ, पर्वत । पर्वतका विभिन्न ठाउँमा पहिरो जाँदा पाँचजनाको मृत्यु भएको छ । लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका-३, दुर्लुङमा १३ वर्षका बिनिता पौडेल र १५ वर्षका बिमला पौडेलको मृत्यु भएको हो ।

यस्तै, कुश्मा-११, सिल्मिमा ३५ वर्षका एक महिला र उनका छोरा गणेश पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार  कुश्मा-३ मा अन्दाजी ४५ वर्षका फुलमाया थापाको पनि मृत्यु भएको छ ।

हराइरहेका दुईजनाको खोजी भइरहेको बुढाथोकीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *