विश्व/प्रवास

अमेरिकामा बाढी, तीन नेपालीको मृत्यु

america

१८ भदौ, काठमाडौं । अमेरिकाको न्युयोर्कमा आएको विनासकारी बाढीले एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।

बुधबार राति भएको बाढीले न्युयोर्कको क्वीन्सस्थित वुडसाइड बस्ने आङ गेलु लामा, उनकी श्रीमती मिमि याङ्ज लामा र १९ महिनाका छोराको मृत्यु भएको बताइएको छ ।

उनीहरु बसेको अपार्टमेन्टमा बाढीका कारण करेन्ट सर्ट भएर मृत्यु भएको आशंका गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस