समाचार

रुपन्देहीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

bead body tag

१८ भदौ, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ मा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ ।

बिहीबार तिलोत्तमा नगरपालिका–७ हरैयास्थित ३६ कुलोमा नाम थर  ठेगाना नखुलेको अन्दाजी ३२ बर्षीय पुरुषको शव फेला परेको हो ।

शुक्रबार बिहानसम्म शवको सनाखत हुन नसकेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *