रोजगार

नेपाल विद्युत प्राधिकरणले करिब ३ सय कर्मचारी माग्यो

Nepal Electricity Authority

१८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले करिब ३ सय कर्मचारी माग गर्दै पदपूर्ति गर्ने सूचना निकालेको छ । शुक्रबार प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्वारा २७८ कर्मचारीको माग गर्दै सूचना निकालेको हो ।

प्राधिकरणले अधिकृत, सहायक स्तरका मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्रीमा कर्मचारी माग गरेको छ ।

इच्छुक उम्मेद्वारले असोज ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

notice2

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *